देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने लगायत निर्णय गरेको छ । शनिबार विज्ञप्तिमार्फत यस्तो जानकारी गराइएको हो । मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई … पूरा पढ्नुहोस् »