मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाइयोस् : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले फेरि वर्षा हुनु हुन लागेकाले … पूरा पढ्नुहोस् »