संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ- रघुजी पन्त

काठमाडौं । एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट … पूरा पढ्नुहोस् »