८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाइडेनले भिडियोमा … पूरा पढ्नुहोस् »