अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गरेकी छन् । उनले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आएका अर्थ मन्त्रालयको … पूरा पढ्नुहोस् »