उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि भारतका … पूरा पढ्नुहोस् »