एनएमबि बैंकको १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर घर कर्जा

काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा ल्याएको छ । नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत … पूरा पढ्नुहोस् »