प्रधानमन्त्रीले स्पष्टीकरण दिने , प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ । पुस्तक विमोचन … पूरा पढ्नुहोस् »

एमाले, रास्वपा, राप्रपा, जनमतले बजेटको विपक्षमा मत हाल्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको उनले जवाफ दिइरहेका हुन् । आजै प्रतिनिधिसभामा बजेट पारितका लागि निर्णयार्थ … पूरा पढ्नुहोस् »

ओली निवास बालकोटमा एमाले, माओवादी र राप्रपाका नेता भेला, रवि लामिछाने पनि पुग्दै

काठमाडौं । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् । अहिले एमाले अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन … पूरा पढ्नुहोस् »

माधव नेपाललाई केपी ओलीको आग्रह – एमाले फर्कनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई … पूरा पढ्नुहोस् »

नेकपा एकीकृत समाजवादी सर्लाहीका केन्द्रीय परिषद् सदस्यसहित २५ जना एमालेमै फर्किए

सर्लाह । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका … पूरा पढ्नुहोस् »

संघीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले

काठमाडौं । नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको छ । एमाले निर्वाचन विभागका अनुसार दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर … पूरा पढ्नुहोस् »

महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्‍याली वसन्तपुरमा पुगेको छ ।  सरकारले महंगी र भ्रष्टाचार … पूरा पढ्नुहोस् »

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला … पूरा पढ्नुहोस् »

मैले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा … पूरा पढ्नुहोस् »