एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने अस्पतालका लागि ५० लाख

सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको कस्मेटिकबाहेक सबै उपचार आजीवन निःशुल्क गर्दै आएको छ । निःशुल्क उपचारका लागि काठमाडौं उपत्यकाका चार ठूला अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ । ती अस्पतालले … पूरा पढ्नुहोस् »