कांग्रेसको निर्वाचन आयोग समन्वय उपसमितिमा आठ सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’ मा आठजना मनोनीत भएका छन् । कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »