कांग्रेस नेता कोइराला लगातार चौथो पटक विजयी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । … पूरा पढ्नुहोस् »