म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा … पूरा पढ्नुहोस् »