काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका … पूरा पढ्नुहोस् »