काठमाडौं मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई नै उठाउने लगभग सहमति तर अंतिम निर्णय आउन बाकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी … पूरा पढ्नुहोस् »