कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसको मूल्य भने खुलाइएको छैन ।  … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको … पूरा पढ्नुहोस् »