युक्रेनमा ट्रकसँग बस, कार ठोकिदा १७ जनाको मृत्यु

काठमाडौँ । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक … पूरा पढ्नुहोस् »