केपी ओलीबाट सहमति पालना भएन ,अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ःप्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका … पूरा पढ्नुहोस् »