गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित

काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार … पूरा पढ्नुहोस् »