गठबन्धन भागबन्डा : कांग्रेसलाई महानगरमा घाटा, उपमहानगरमा फाइदै फाइदा

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएको छ । पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको … पूरा पढ्नुहोस् »