९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका(६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा … पूरा पढ्नुहोस् »