घरेलु मैदानमा चेल्सी पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसंगै ३(१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा … पूरा पढ्नुहोस् »