चमेली साकोसमा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व

चमेली कल्याणकारी बचत तथा ऋण सहकारीको २० औं बार्षिक साधारण सभाबाट प्रमोद घिमिरेको अध्यक्षतामा आगामी कार्यकालका लागि सञ्चालक समिति चयन गरेको छ । संस्थाको साधारणसभाबाट उपाध्यक्ष मिठाराम न्यौपाने, सचिव दिपककुमार … पूरा पढ्नुहोस् »