चितुवाको छाला र खप्परसहित बुढानिलकण्ठबाट चारजना पक्राउ

काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । दुर्लभ … पूरा पढ्नुहोस् »