बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुङ्गो नलगाएका … पूरा पढ्नुहोस् »