चुनाव नजित्दै विनोद चौधरीले पूरा गरे वाचा

चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। समूहले उद्योग स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर संचालन अनुमति लिएको … पूरा पढ्नुहोस् »