श्रीमतीको हत्या आरोपमा जनकपुरमा श्रीमान पक्राउ

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।  … पूरा पढ्नुहोस् »