काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

काठमाडौँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडाँै महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ … पूरा पढ्नुहोस् »