जयवागेश्वरीमा हरसिद्धि नाच समापन

काठमाडौँ । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको हरसिद्धि त्रि–शक्ति भवानीको नाच जयवागेश्वरीमा सम्पन्न भएको छ । काठमाडौँको जयवागेश्वरीमा बाह्र वर्षे हरसिद्धि नाचको आजदेखि विधिवत् रूपमा समापन भएको हो । … पूरा पढ्नुहोस् »