जलविद्युत् आयोजनाको संस्थापक शेयर : यस कारण भइरहेको छ विवाद

काठमाडौँ । विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्‍यो । … पूरा पढ्नुहोस् »