जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

काठमाडौँ । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »