जीवन बीमक संघको अध्यक्षमा पौडेल ,उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री चयन

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल चयन भएका छन् । संघको तेश्रो वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन … पूरा पढ्नुहोस् »