मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा … पूरा पढ्नुहोस् »