१५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप

काठमाडौँ । रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ । … पूरा पढ्नुहोस् »