काठमाडौँ आउदै गरेको ट्रक दुर्घटना

काठमाडौँ । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल … पूरा पढ्नुहोस् »

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार … पूरा पढ्नुहोस् »