केन्द्रीय बैंकको स्वायत्ततामाथि शृंखलाबद्ध प्रहार किन ?

काठमाडौँ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि बढी नै प्रहार हुँदै आएको छ । यसको कारण मैले अनुमान गरे अनुसार म राष्ट्र बैंकमा गइसकेपछि प्रत्यक्ष रूपमा सरकार, व्यापारी, व्यवसायी, … पूरा पढ्नुहोस् »