एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

काठमाडौँ । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष … पूरा पढ्नुहोस् »