शुभसाइत गर्ने क्रममा ढिस्को खस्दा ज्यान गयो

काठमाडौँ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ … पूरा पढ्नुहोस् »