तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी … पूरा पढ्नुहोस् »