तिन महिनामा १ लाख ७७ हजार ३०९ जनाले देश छोडेर विदेशीए

काठमाडौं । देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ । मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »