तिहार, तथा छठ पर्वमा पटाका विस्फोटक पदार्थको प्रयोग नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले दशैं तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले यस्ता विस्फोटक पदार्थको … पूरा पढ्नुहोस् »

तिहार लक्षित नेपाली फिल्म

काठमाडौँ । चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दशैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ … पूरा पढ्नुहोस् »

आईएमईले ल्यायो दशैँ, तिहार, अफर- भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ

काठमाण्डौ । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दशैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आईएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये … पूरा पढ्नुहोस् »