बाढीपिडित भन्छन् : यो वर्षको दशैँ दशा बनेर गयो

देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन … पूरा पढ्नुहोस् »

सडक अवरुद्ध हुँदा दशैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । … पूरा पढ्नुहोस् »

दशैँमा पनि आएन भत्ता

काठमाडौँ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको … पूरा पढ्नुहोस् »

दशैँको लागि माटो खन्ने क्रममा महिलाको मृत्यु

काठमाडौँ । अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको … पूरा पढ्नुहोस् »