दुई कारणले जबरामाथिको महाअभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन भएन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभाबाट महाभियोगको प्रस्ताव वार कि पार नहुँदासम्म निलम्बित संवैधानिक पदाधिकारीहरुले कामकाज गर्न नपाउने भनी प्रारम्भिक न्यायिक दृष्टिकोण अघि सारेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको … पूरा पढ्नुहोस् »