दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, सबैभन्दा दु:खी देश कुन ?
काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशको सूचीमा राखेको हो । नेपाल ३७. १८ … पूरा पढ्नुहोस् »