नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा

काठमाडौँ । सुदूरपश्चिम प्र्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले डडेल्धुरा पुगेर … पूरा पढ्नुहोस् »