लालीगुराँसद्वारा नयाँ बजारमा सातौं सदस्य काउन्टर विस्तार

काठमाडौँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घघाटन गरेका हुन् … पूरा पढ्नुहोस् »