नयाँ वर्षको आगमनसँगै काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

काठमाडौँ । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिले दिए नयाँ वर्षको शुभकामना

काठमाडौँ । आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । यस दिनलाई नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छन् । … पूरा पढ्नुहोस् »

आज नयाँ वर्ष : बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौँ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । … पूरा पढ्नुहोस् »

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई छुटको अफर

काठमाडौँ । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा ‘जिब्रो छेड्ने जात्रा’ यस्तो छ रहस्य

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर । नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको … पूरा पढ्नुहोस् »