नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, १०० जनाको मृत्यु

काठमाडौँ । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको … पूरा पढ्नुहोस् »