नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

काठमाडौँ । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले … पूरा पढ्नुहोस् »

विधायन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ ।  विधायन समितिले बुधबार बहुमतले पारित … पूरा पढ्नुहोस् »

प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित … पूरा पढ्नुहोस् »

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु

काठमाडौं । नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन

काठमाडौं । नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकलाई प्रक्रियामा लैजान गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ । मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको … पूरा पढ्नुहोस् »

‘नागरिकता विधेयक नागरिकको हितमा छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले … पूरा पढ्नुहोस् »