झलमल्ल भयो ३०० वर्ष पुरानो निगु पुखु

भक्तपुर । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा बलेका बत्तीको … पूरा पढ्नुहोस् »