निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभएको छ । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच … पूरा पढ्नुहोस् »